सूचनाको शक्ति - The Power Of Information

        

कृत्रिम जलाशय अर्थात् चेपे ताल

दाङको घोराही उपमहानगरपालिका–१ र २, सुर्केडाँगीमा उपमहानगरपालिकाले साढे सात बिघा क्षेत्रफलमा निर्माण गरेको चेपे ताल । ताल निर्माण भएपछि स्थानीयले सिँचाइ, माछापालन तथा डुंगा सञ्चालन गरेर आर्थिक लाभ लिएका छन् । तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार १५:११

लोकप्रिय