सूचनाको शक्ति - The Power Of Information

        

बर्षाका कारण देशभरका ३६ राजमार्ग बन्द

लगातारको वर्षाका कारण देशभरका ३६ राजमार्ग बन्द भएका छन् । नेपाल प्रहरीले अद्यावधिक गरेको दिउँसो १ बजेसम्मको विवरण अनुसार ती राजमार्गहरू बन्द भएका हुन् ।

यीमध्ये अधिकांश राजमार्ग वर्षा भइरहेको अवस्थासम्म सञ्चालनमा आउन सक्ने स्थिति नभएको समेत प्रहरीको तथ्यांकमा उल्लेख छ । केही राजमार्ग र सडकखण्ड भने सञ्चालनको प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार १५:१६

लोकप्रिय