काठमाडौँ उपत्यकाका उखरमाउलो गर्मी छ । गर्मी बढेको भए पनि कामदारहरू भने आफ्नो कर्ममा व्यस्त छन् । कोही बाटो बनाउन व्यस्त देखिन्छन् भने कोही मकै पोल्न र कोही सयौँ मिटर हिँडेर समान बिक्री गरिरहेका छन् । प्रचण्ड गर्मीले भने मानिसको जनजीवन प्रभावित परेको छ । तर मजदूर जस्तै गर्मीमा पनि काम गर्न मजबुर छन् ।











तस्वीर : नेपाल फोटो लाइब्रेरी ।
सत्यपाटी संवाददाता । काठमाडौं