सूचनाको शक्ति - The Power Of Information

        

प्रहरी प्रधान कार्यालय

एकैपटक ५१९ इन्स्पेक्टरको सरुवा, कसको कहाँ [सूचीसहित]

प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको सरुवा गरेको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

त्यसमध्ये केहीलाई काज सरुवा गरिएको हो।

सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउने सूचनामा उल्लेख छ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार ०७:५३

लोकप्रिय