निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ।
इलाम र बझाङका लागि वैशाख १५ गते चुनावको मिति घोषणा भएसँगै आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो।
आयोगका प्रवक्ता डा. थानेश्वर भुसालले भने, ‘मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा ९२० ९२० बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्यवस्था भएकोले हाल नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य अर्को व्यवस्था नभएसम्मको लागि स्थगन गर्ने आयोगले मिति २०८० फागुन १३ गते निर्णय गरेकोले सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ