आज शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ७६ अङ्कले घटेर दुई हजार ३३ दशमलव शून्य छ विन्दुमा झरेको छ ।
आज विकास बैंक, फाइनान्स, लगानी, उत्पादन र अन्य समूहको शेयर सामान्य बढ्यो भने बाँकी समूहको शेयर सामान्य घटेको छ ।
आज ग्रीन लाइफ हाइड्रोपावरको शेयर घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन आज बोटलर्स नेपाल र समाज लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
आज ९३ लाख ४२ हजार कित्ता शेयर तीन अर्ब १३ करोड रुपैयाँमा किनबेच भएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ