छायांकनको क्रममा रहेको फिल्म ‘सिटामोल’बाट अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको लूक्स सार्वजनिक गरिएको छ ।
सार्वजनिक लुक्समा अभिनेता मल्ललाई हातमा बैसाखी र भाले बोकेर बेनिशासँग उभिएका छन्, भने बेनिशाले बच्चा बोकेकी छन् ।
यो तस्वीरबाट सिनेमामा उनीहरु श्रीमान्-श्रीमतीको रुपमा प्रस्तु भएको बुझ्न सकिन्छ ।करिब ५० प्रतिशत छायांकन सकिएको फिल्मलाई निर्देशक राज बहादुर सानेले निर्देशन गरेका हुन् ।
बाबुल गिरीको संगीत रहेको फिल्मलाई दिव्य सुवेदीले खिचि रहेका छन् । फिल्ममा उनीहरुका अलावा लोकेन्द्र लेखकले पनि मुख्य भुमिकामा काम गरेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ