गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको स्वरमा समावेश ‘म को हुँ’ रिलिज गरिएको छ ।
रिमेश कुमारको संगीत, जनक वाग्लेको शब्द रहेको गीतको भिडियोमा अभिनेता सरोज खनाल र नायिका शिल्पा पोखरेलको अभिनय हेर्न सकिन्छ । भिडियोमा सुलोचना गौतम र सुशान्त ढकालको पनि अभिनय छ ।
राम कुमार केसीको छायांकन र विजेश पौडेलको सम्पादन भिडियोमा देख्न सकिन्छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ