सूचनाको शक्ति - The Power Of Information

        

ललितपुर महानगरले माग्यो करारमा भाषा सहजकर्ता र सहशिक्षक (सूचनासहित)

ललितपुर महानगरपालिकाले करारमा शिक्षक पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।

सेवा करारमा भाषा सहजकर्ता र सहशिक्षक पदपूर्ति सम्बन्धी सूचना प्रकाशन गर्दै महानगरले महानगरपालिकाअन्तर्गतका सञ्चालित सामुदायिक विद्यालयको लागि भाषा सहजकर्ता र सहशिक्षक पदमा आवेदन मागेको हो ।

undefined

प्रकाशित मिति : २ माघ २०८०, मंगलवार ०७:४६

लोकप्रिय