सूचनाको शक्ति - The Power Of Information

        

हिउँ परेपछि चिसोले जमेको तिलिचो ताल

हिउँ परेपछि चिसोले जमेको हिमाली जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल । हिमपात भइरहेको अवस्थामा पनि वाह्य पर्यटक यो ताल हेर्न आउने गरेका छन् । तस्वीर : नवीन लामिछाने । रासस

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतवार १२:१९

लोकप्रिय