सूचनाको शक्ति - The Power Of Information

        

सलमानलाई फेरी ज्यान मार्ने धम्कि

बलिउड अभिनेता सलमान खानलाई पुन: एक पटक ग्याङ्स्टर लरेन्स बिश्नोईले ज्यान मार्ने धम्कि दिएका छन् ।

लरेन्स बिश्नोईको ज्यान मार्ने धम्किपछि मुम्बई प्रहरीले सलमान खानको सुरक्षा बढाएको छ ।

मुम्बई प्रहरीले सलमानको सुरक्षामा कुनै कमी नरहोस् भन्नाका लागि सेक्यूरिटीको रिव्यू गरेको छ ।

‘सलमान, दाउद इब्राहिमले तिमीलाई हाम्रो पहुँचबाट बचाउँछ भनेर मुर्ख भएर नबस । तिमीलाई हामीबाट कसैले बचाउन सक्दैन’ भनेर लरेन्स बिश्नोईले एउटा पोस्ट लेखेका थिए ।

भखर्रै मात्र पनि ग्याङ्स्टर बिश्नोईले गिप्पी ग्रेवालको क्यानाडास्थित घरमा पनि फाइरिङ गराएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार १७:०६

लोकप्रिय