सूचनाको शक्ति - The Power Of Information

        

तिहार नजिकिएसँगै पुराना मादल मर्मत

दाङको घोराही उपमहानगरपालिका–१४, स्वर्गद्वारी आश्रम टोलमा पुराना मादल मर्मत गर्दै जुठे वादी । तिहार पर्व नजिकिएसँगै जुठे वादी बिग्रिएका मादल मर्मत गर्न व्यस्त छन् । तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार ०९:४९

लोकप्रिय