रक्सी खाएर महिलामाथि दुर्व्यवहार गरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख एवं डीएसपी भीमलाल भट्टराई निलम्बित भएका छन् ।
डीएसपी भट्टराईले रक्सी खाएर महिलामाथि अभद्र व्यवहार गरेको उजुरी परेपछि गृह मन्त्रालयले निलम्बन गरेको प्रहरी प्रवक्ता डीआइजी कुवेर कडायतले बताए ।
प्रहरी मुख्यालय काठमाडौंले उनलाई जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय पठाएको छ ।
डीएसपी भट्टराईलाई यसअघि २०७७ वैशाखमा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत हुँदा कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा जिम्मेवारी खोसिएको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं