मिड सोलु हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँड हुने भएको छ ।
उक्त आइपिओको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले प्रिअलोटमेन्ट पश्चात् बुधबार आइपिओ बाँडफाँड गर्न लागेको हो । कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म ६ लाख २१ हजार १ सय ७२ कित्ता प्राथमिक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।
उक्त आइपिओमा करिब २४ गुणा भन्दा बढी कित्ताको माग परेसँगै सर्वसाधारणलाई आइपिओ पर्न गोलाप्रथाकै भर पर्नुपर्नेछ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ