२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday

नायिका निता ढुङ्गानालाई पितृ शोक

सत्यपाटी
सत्यपाटी । काठमाडौँ । २०८० भदौ १७ गते आइतबार

नायिका निता ढुङ्गानालाई पितृ शोक परेको छ ।

गत शनिवार उनका बुबा सोमप्रसाद ढुङ्गानाको  निधन भएको हो। ८० वर्षको उमेरमा निताका बुबाको निधन भएको हो ।उनका पिताप्रति सिनेमाकर्मी तथा शुभचिन्तकहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

बाल्यकालमै आमा गुमाएकी निता बुबासँग नजिक थिइन् ।

प्रकाशित मिति : २०८० भदौ १७ गते आइतबार