नायिका निता ढुङ्गानालाई पितृ शोक परेको छ ।
गत शनिवार उनका बुबा सोमप्रसाद ढुङ्गानाको निधन भएको हो। ८० वर्षको उमेरमा निताका बुबाको निधन भएको हो ।उनका पिताप्रति सिनेमाकर्मी तथा शुभचिन्तकहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
बाल्यकालमै आमा गुमाएकी निता बुबासँग नजिक थिइन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ