पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्।
मुटुमा समस्या आएपछि उनलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएकाे अस्पतालले जानकारी दिएको छ।
अस्पतालका अनुसार उनकाे स्वास्थ्यमा सुधार आएको छ। विगतमा पनि मुटुको समस्या देखिएकाले चिकित्सकले निगरानीमा राखेर उपचार प्रक्रिया अगाडि बढाएका हुन्।
उनको अवस्था अहिले सामान्य रहेको अस्पतालका एक चिकित्सकले जानकारी दिए।
शुक्रबार अस्पताल भर्ना भएपछि पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका थिए।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ