सूचनाको शक्ति - The Power Of Information

        

मध्यपश्चिम विश्वविद्यालयका सबै परीक्षा पुनः एक साताका लागि स्थगित

मध्यपश्चिम विश्वविद्यालयका सबै परीक्षा पुनः एक साताका लागि स्थगित

    १९ श्रावण २०७८, मंगलवार १८:०७

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका सम्पूर्ण परीक्षा पुनः एक साताका लागि स्थगित गरिएको छ ।...

थलाराको खानी गाँउमा सिँचाईका लागि पम्पबाट पानी

थलाराको खानी गाँउमा सिँचाईका लागि पम्पबाट पानी

    १९ श्रावण २०७८, मंगलवार १०:५०

बझाङ । थलारा गाउँपालिकाको वडा नं ९ खानीगाँउमा तरकारी र वाली सिँचाईका लागी सेती...

सन्दीपले काठमाडौं किंग्सको कप्तानी गर्ने

सन्दीपले काठमाडौं किंग्सको कप्तानी गर्ने

    १९ श्रावण २०७८, मंगलवार ०९:२७

काठमाडौं ।  लेग स्पिनर सन्दीप लामिछानेले काठमाडौं किंग्स–११ को कप्तानी गर्ने भएका छन् । काठमाडौं...

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

    १९ श्रावण २०७८, मंगलवार ०९:१८

काठमाडौं । राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्...

नेताले अभिभावकत्व लिएका ‘छोराछोरी’को बिजोग, कापीकलम किन्नै मुस्किल

नेताले अभिभावकत्व लिएका ‘छोराछोरी’को बिजोग, कापीकलम किन्नै मुस्किल

    १९ श्रावण २०७८, मंगलवार ०७:५५

काठमाडौं । सरकारले आर्थिक विपन्नका बालबालिकाको अभिभावकत्व प्रदान गर्दा आफन्त होउन् या बालबालिका, सबैमा...

ओलम्पिकः २६ स्वर्ण पदकको लागि भिडन्त हुने

ओलम्पिकः २६ स्वर्ण पदकको लागि भिडन्त हुने

    १९ श्रावण २०७८, मंगलवार ०७:४४

एजेन्सी । टोकियो ओलम्पिकको एघारौं दिन आज विभिन्न ९ खेलका २६ स्वर्ण पदकको लागि...

वरिष्ठ उपाध्यक्ष र प्रशिक्षकबिचकाे विवाद अब राखेपले छानविन गर्ने

वरिष्ठ उपाध्यक्ष र प्रशिक्षकबिचकाे विवाद अब राखेपले छानविन गर्ने

    १९ श्रावण २०७८, मंगलवार ०७:३९

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फामा देखिएको पछिल्लो विवादमा अब राष्ट्रिय खेलकुद परिषद्...

के होला कक्षा १२ को परीक्षा ?

के होला कक्षा १२ को परीक्षा ?

    १९ श्रावण २०७८, मंगलवार ०७:३३

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न शिक्षा...

थपिए ३१२५ संक्रमित, २३ जनाको मृत्यु

थपिए ३१२५ संक्रमित, २३ जनाको मृत्यु

    १८ श्रावण २०७८, सोमबार १७:२९

काठमाडौं । थप ३ हजार १२५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या...

कक्षा १२ को परिक्षा स्थगन हुने सम्भावना

कक्षा १२ को परिक्षा स्थगन हुने सम्भावना

    १८ श्रावण २०७८, सोमबार १७:२४

काठमाडौँ । वैशाखमा हुनुपर्नै कक्षा १२को परीक्षा फेरी स्थगन हुने सम्भावना बढेको छ ।...

पाँच करोड २३ लाख डोज खोप उपलब्ध हुने सरकारको दाबी

पाँच करोड २३ लाख डोज खोप उपलब्ध हुने सरकारको दाबी

    १८ श्रावण २०७८, सोमबार १५:२१

काठमाडौं । सरकारले केही समयमै कोरोना भाइरसविरुद्धको पाँच करोड २३ लाख डोज खोप उपलब्ध...

एन्फा प्रवक्ता किरण राईले दिए राजीनामा

एन्फा प्रवक्ता किरण राईले दिए राजीनामा

    १८ श्रावण २०७८, सोमबार १५:१७

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले राजीनामा दिएका छन्...