सूचनाको शक्ति - The Power Of Information

        

आइतबारसम्म १६ लाख जापानी खोप नेपाल आइपुग्ने

आइतबारसम्म १६ लाख जापानी खोप नेपाल आइपुग्ने

    २१ श्रावण २०७८, बिहीबार ०८:३१

काठमाडौं । जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो खेप...

ब्लड प्रेशर’का बिरामीको शरीरमा देखिने ७ खतराको संकेत

ब्लड प्रेशर’का बिरामीको शरीरमा देखिने ७ खतराको संकेत

    २१ श्रावण २०७८, बिहीबार ०८:११

एजेन्सी । उच्च रक्तचाप अर्थात ‘हाइपरटेन्शन’ को समस्यालाई मानिसलाई मृत्युको मुखसम्म पुर्याउँछ । उच्च...

बंगलादेशमा विवाहको जन्तीमाथि चट्याङ पर्दा १७ को मृत्यु, बेहुलासहित १४ घाइते

बंगलादेशमा विवाहको जन्तीमाथि चट्याङ पर्दा १७ को मृत्यु, बेहुलासहित १४ घाइते

    २१ श्रावण २०७८, बिहीबार ०८:०१

एजेन्सी । बंगलादेशमा एउटा विवाहको जन्तीमाथि चट्याङ पर्दा १७ जनाको मृत्यु भएको छ ।...

बाँकेमा बुधवार १० जनामा कोरोना पुष्टि, ७ डिस्चार्ज

    २० श्रावण २०७८, बुधबार १९:३३

बाँके । बाँकेमा बुधवार थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...

विश्वमा झनै बढ्यो कोरोना, कतै तेस्रो त कतै चौथो लहरको त्रास

विश्वमा झनै बढ्यो कोरोना, कतै तेस्रो त कतै चौथो लहरको त्रास

    २० श्रावण २०७८, बुधबार १८:०८

काठमाडौं । चीनको हुवेई प्रान्तको वुहान सहरबाट डेढ वर्षअघि सुरु भएको कोरोना भाइरसको विभिन्न...

टोकियोमा आज १७ स्वर्ण पदकको भिडन्त

टोकियोमा आज १७ स्वर्ण पदकको भिडन्त

    २० श्रावण २०७८, बुधबार ०७:३७

एजेन्सी । टोकियो ओलम्पिकको १२ औं दिन आज विभिन्न १० खेलका १७ स्वर्ण पदकको...

नेपालगञ्ज उप–महानगरपालिकाद्धारा सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल प्रदान

नेपालगञ्ज उप–महानगरपालिकाद्धारा सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल प्रदान

    २० श्रावण २०७८, बुधबार ०७:३१

बाँके। नेपालगञ्ज उप–महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल उपलब्ध गराएको छ । नेपालगन्ज उप–महानगरपालिकाको...

युएईले नेपालसहित ६ मुलुकमाथिको यात्रा प्रतिबन्ध हटायो

युएईले नेपालसहित ६ मुलुकमाथिको यात्रा प्रतिबन्ध हटायो

    २० श्रावण २०७८, बुधबार ०७:१८

एजेन्सी । संयुक्त अरब इमिरेट्स यूएईले कोभिड–१९ संक्रमणको जोखिमका कारण नेपाल र भारत लगायत...

भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्ट आजदेखि

भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्ट आजदेखि

    २० श्रावण २०७८, बुधबार ०७:१५

एजेन्सी । भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्ट आजदेखि सुरु हुँदैछ । इंग्ल्यान्डको नटिंघममा दिउँसो...

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चार जनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चार जनाको मृत्यु

    २० श्रावण २०७८, बुधबार ०७:११

काठमाडौं । अफगानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण भएको छ । सो घटनामा...

पुग्दो छ त अक्सिजन ?

पुग्दो छ त अक्सिजन ?

    २० श्रावण २०७८, बुधबार ०७:०८

काठमाडौं । कोरोना महामारीको दस्रो लहरमा अक्सिजनको चरम अभाव झेल्नुपर्यो । धेरै बिरामीले अक्सिजन...

खोप लगाएकाले पनि सार्छन् भाइरस

खोप लगाएकाले पनि सार्छन् भाइरस

    २० श्रावण २०७८, बुधबार ०६:५३

काठमाडौं । अमेरिकाले खोप लगाएकाले पनि सार्वजनिक स्थलमा मास्क लगाउन फेरि सिफारिस गरेको छ...