सूचनाको शक्ति - The Power Of Information

        

विश्वकप फुटबलको फाइनलमा आज अर्जेन्टिना र फ्रान्सको भिडन्त

विश्वकप फुटबलको फाइनलमा आज अर्जेन्टिना र फ्रान्सको भिडन्त

    ३ पुष २०७९, आइतवार ०७:०८

२२ औं संस्करणको कतार फिफा विश्वकपको फाइनलमा आज अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ। मोरोक्कोलाई...

भेरी अस्पतालमा जडान भए, सञ्चालनमा आएनन् डायलासिस मेसिन

भेरी अस्पतालमा जडान भए, सञ्चालनमा आएनन् डायलासिस मेसिन

    २ पुष २०७९, शनिबार १७:०७

नेपालगन्जस्थित भेरी अस्पतालमा दुई महिना अघि जडान गरिएका ६ थान डायलासिस मेसिन हालसम्म पनि...

पोषणको महत्व नबुझ्दा अण्डा उपभोग न्यून

पोषणको महत्व नबुझ्दा अण्डा उपभोग न्यून

    २ पुष २०७९, शनिबार १२:५२

न्यून लागत मूल्यमा पाइने अण्डाको महत्व बुझ्न नसक्दा उपभोग न्यून हुने गरेको छ ।...

कति हुन्छ विश्वकप विजेताको पुरस्कार रकम ?

कति हुन्छ विश्वकप विजेताको पुरस्कार रकम ?

    २ पुष २०७९, शनिबार १०:०९

कतार विश्वकपको फाइनल खेल आइतबार हुँदैछ । पहिलो पटक कतारमा भएको विश्वकप फाइनल खेलमा...

रुसी हमलापछि युक्रेनको दोस्रो शहर खार्किभ अन्धकार

रुसी हमलापछि युक्रेनको दोस्रो शहर खार्किभ अन्धकार

    २ पुष २०७९, शनिबार ०९:०५

रुसी हमलापछि युक्रेनको दोस्रो सहर खार्किभ विद्युतविहीन भएको छ । रुसले पछिल्लो समय युक्रेनको...

सातै प्रदेशमा बन्दै अनुसन्धान केन्द्र

सातै प्रदेशमा बन्दै अनुसन्धान केन्द्र

    २ पुष २०७९, शनिबार ०८:५९

विज्ञान प्रविधिको विकासका लागि सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्य अघि बढाइएको...

विश्वकप फुटबलः तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दै

विश्वकप फुटबलः तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दै

    २ पुष २०७९, शनिबार ०८:५२

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दैछन्...

तीन वटा प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

तीन वटा प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

    २ पुष २०७९, शनिबार ०८:४८

आज तीन वटा प्रदेशमा दिनभर नै मौसम बदलीको सम्भावना छ । प्रदेश एक, बाग्मती...

बाँकेमा ५३८ जना एचआइभी सङ्क्रमितको नियमित उपचार

बाँकेमा ५३८ जना एचआइभी सङ्क्रमितको नियमित उपचार

    १ पुष २०७९, शुक्रबार १७:३४

एचआइभी एड्सबाट सङ्क्रमित भएका बाँकेका ५३८ जनाले नेपालगन्जस्थित भेरी अस्पतालमा नियमित उपचार गराइरहेका छन्...

वास्तविक किसानको पहुँचमा पुग्दैन रासायनिक मल

वास्तविक किसानको पहुँचमा पुग्दैन रासायनिक मल

    १ पुष २०७९, शुक्रबार १७:२२

सिरहाको लहान नगरपालिका वडा नं २३ का देवनारायण यादव यतिबेला गहुँ छर्ने तयारीमा छन्...

फ्रान्समा ७ तले भवनमा भीषण आगलागी हुँदा १० जनाको मत्यु

फ्रान्समा ७ तले भवनमा भीषण आगलागी हुँदा १० जनाको मत्यु

    १ पुष २०७९, शुक्रबार १६:४६

फ्रान्सको लियोन सहरमा रहेको एक आवासीय भवनमा शुक्रबार बिहान भीषण आगलागी भएको छ ।...

मौसम विभागले भन्यो, ‘देशभर चिसो बढ्यो, सतर्कता अपनाउनुस्’

मौसम विभागले भन्यो, ‘देशभर चिसो बढ्यो, सतर्कता अपनाउनुस्’

    १ पुष २०७९, शुक्रबार १४:४३

देशभर चिसो बढेको छ । चिसो बढेसँगै जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न...