सूचनाको शक्ति - The Power Of Information

        

धादिङ केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौँसम्म धक्का

धादिङ केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौँसम्म धक्का

    ४ पुष २०७९, सोमबार ०८:४४

धादिङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको छ। गए राति १० बजेर ५३ मिनेटमा...

अफगानिस्तानमा सडकाे सुरूङमा आगलागी हुँदा १९ जनाको मृत्यु

अफगानिस्तानमा सडकाे सुरूङमा आगलागी हुँदा १९ जनाको मृत्यु

    ४ पुष २०७९, सोमबार ०८:१९

अफगानिस्तानको सडकाे सुरुङभित्र इन्धन बोकेको ट्यांकर पल्टिएपछि आगलागी हुँदा १९ जनाको मृत्यु भएको छ...

यी क्षेत्रमा वर्षा र हिमपात

यी क्षेत्रमा वर्षा र हिमपात

    ४ पुष २०७९, सोमबार ०७:२८

नेपालमा विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसमविद्ले जनाएका छन् । देशका...

फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्याे विश्व कपकाे उपाधि

फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्याे विश्व कपकाे उपाधि

    ४ पुष २०७९, सोमबार ०६:५९

कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार राति भएको...

उत्कृष्ट खेलाडी बन्दै मेस्सीले जिते गोल्डेन बलको अवार्ड

उत्कृष्ट खेलाडी बन्दै मेस्सीले जिते गोल्डेन बलको अवार्ड

    ४ पुष २०७९, सोमबार ०६:५५

कतार विश्वकपमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल्डेन बल अवार्ड जितेका छन् । विश्वकपमा उत्कृष्ट...

२४ घण्टामा कसैमा पनि काेराेना सङ्क्रमण पुष्टि भएन

२४ घण्टामा कसैमा पनि काेराेना सङ्क्रमण पुष्टि भएन

    ३ पुष २०७९, आइतवार १८:५६

पछिल्लो २४ घण्टामा कसैमा पनि काेरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छैन । पीसीआर र...

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण

    ३ पुष २०७९, आइतवार १८:५४

उत्तर कोरियाले फेरि दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । नयाँ हतियार प्रणालीका...

एउटै नदीमा धेरै हाइड्रो : जोखिमको खेती

एउटै नदीमा धेरै हाइड्रो : जोखिमको खेती

    ३ पुष २०७९, आइतवार १०:५२

आधा दशक अघिसम्म नेपाल अन्धकारमय थियो । तर विगत केही वर्षदेखि नेपालले आफूलाई चाहिने...

विश्वकप फुटबल : क्रोएसियालाई दोस्रोपटक तेस्रो स्थान

विश्वकप फुटबल : क्रोएसियालाई दोस्रोपटक तेस्रो स्थान

    ३ पुष २०७९, आइतवार ०९:१५

क्रोएसियाले विश्वकप फुटबलको इतिहासमा दोस्रो पटक तेस्रो स्थान हात पार्न सफल भएको छ ।...

अमेरिकामा चिसोका कारण ९ हजार जनाको मृत्यु

अमेरिकामा चिसोका कारण ९ हजार जनाको मृत्यु

    ३ पुष २०७९, आइतवार ०९:०५

संयुक्त राज्य अमेरिकामा अत्याधिक चिसोका कारण ९ हजार जना मानिसको मृत्यु भएको छ ।...

चीनमा कोरोना सङ्क्रमित बढ्न थालेपछि विद्यालय बन्द गर्न निर्देशन

चीनमा कोरोना सङ्क्रमित बढ्न थालेपछि विद्यालय बन्द गर्न निर्देशन

    ३ पुष २०७९, आइतवार ०७:५२

चीनमा फेरि कोरोनाको असर देखिन थालेको छ। चीनको ठूलो शहर सांघाइमा कोरोना सङ्क्रमित बढ्न...

आजको मौसम : देशभर चिसो बढ्यो, तराईमा हुस्सु, हिमालमा हिमपात

आजको मौसम : देशभर चिसो बढ्यो, तराईमा हुस्सु, हिमालमा हिमपात

    ३ पुष २०७९, आइतवार ०७:१३

भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार...