सूचनाको शक्ति - The Power Of Information

        

दयाहाङ र मिरुनाको ‘नाङ्गो गाउँ’ भदौ २९ गते प्रदर्शन हुने

दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा रहेको ‘नाङ्गो गाउँ’ले रिलिज डेट लिएको छ ।

‘नाङ्गो गाउँ’ भदौ २९ गते रिलिज हुनेछ ।

तिजको अवसर पारेर ‘नाङ्गो गाउँ’को प्रदर्शन हुने भएको हो ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ र मिरुनासँगै कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झाको मुख्य भूमिका छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार ०८:५८