सूचनाको शक्ति - The Power Of Information

        

१३१ डीएसपीको सरुवा (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले १३१ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले प्रहरी प्रधान कार्यालय जनसम्पर्क उपशाखा, महानगरीय अपराध महाशाखा टेकु, प्रहरी प्रधान कार्यालय सुरक्षा, सेवा व्यवस्थापन निर्देशनालय, अपराध अनुसन्धान विभाग लागूऔषध शाखा, प्रशासन विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज लगायतका डिएसपीहरुको सरुवा गरेको हो ।

हेर्नुहोस् सूची :

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार ०७:३२