इस्लाम धर्मालम्बीहरुको महान पर्व वकर इद मनाउने क्रम जारी छ । यस अवसरमा सरकारले सर्वजनिक बिदा समेत दिएको छ ।
आज सोही अवसरमा घन्टाघरस्थित मस्जिदमा मुस्लिम समुदायका ब्यक्तिहरुले सामुहिक रुपमा नमाज पढेका छन् भने एक अर्कासँग सामुहिक रुपमा शुभकामना आदानप्रदान गरेका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं