२०८३ कात्तिक ७ , शुक्रबार 23, October 2026, Friday

ग्यास लिन लाइनमा राखिएका सिलिण्डर

वीरेन्द्रनगर नगरपालिका–८, सुर्खेतको खजुरामा भेरी ग्यासको सव डिलरमा ग्यास लिन लाइनमा राखिएका सिलिण्डर । ग्यासको अभावका कारण उपभोक्ताहरूले लामो समय पर्खनुपरेको छ । स्थानीय नागरिकहरूले ग्यासको आपूर्ति सुधार गर्न माग गरेका छन् । तस्वीर : शुरबहादुर सिंह । रासस

प्रकाशित मिति : २०८३ साउन ११ गते सोमबार