२०८३ असार ७ , आइतबार 21, June 2026, Sunday

आहा ! फेवाको सुन्दरता

सत्यपाटीसत्यपाटी । पोखरा । २०८३ असार ७ गते आइतबार

पोखरा महानगरपालिका-२२ बाट देखिएको नेपालकै प्रसिद्ध एवं पर्यटकीय फेवातालको ड्रोन तस्वीर । फेवातालको पूर्वी किनारमा रहेको लेकसाइड क्षेत्र होटल, रेस्टुरेन्ट, क्याफे र पर्यटकीय गतिविधिका लागि प्रसिद्ध मानिन्छ । तस्वीर : गोपाल दाहाल । रासस

प्रकाशित मिति : २०८३ असार ७ गते आइतबार