२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

शुक्लाफाँटामा कृष्णसारको बथान

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित गरेर राखिएको कृष्णसारको बथान । सन् २०१२ देखि सन् २०१५ सम्म गरी बर्दियाको खैरापुर र काठमाडौंको सदर चिडिया खाना जावलाखेलबाट गरी ४२ वटा भाले र पोथी कृष्णसार स्थानान्तरण गरिएको थियो । स्थानान्तरण गरिएका कृष्णसारको संख्या बढेर हाल ३१३ पुगेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरू । रासस

प्रकाशित मिति : २०८३ असार ४ गते बिहीबार