२०८३ वैशाख २९ , मंगलबार 12, May 2026, Tuesday

बिजुलीको तारमा गौँथलीको बथान

सत्यपाटीसत्यपाटी । कञ्चनपुर । २०८३ वैशाख २४ गते बिहीबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ को सनबोरा नदी तटीय क्षेत्रको खेतमा बिजुलीको तारमा बसेका गौँथली चराहरूको बथान । ऋतु परिवर्तनसँगै आहार र अनुकूल मौसमको खोजीमा निस्कनुअघि यी चराहरू यसरी नै समूहमा भेला हुने गर्दछन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु । रासस

प्रकाशित मिति : २०८३ वैशाख २४ गते बिहीबार