सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बाँसको चेफामा बसेर पानीको बहावसँगै यात्रा गरिरहेका किसान । भोजपुर, उदयपुर, धनकुटा लगायत विभिन्न ठाउँका किसान र व्यापारीले जोखिम मोलेर सप्तकोशीको जलमार्ग हुँदै ल्याएको बाँस सुनसरीको वराहक्षेत्र नगरपालिकाको चतरा तथा चक्रघट्टी पुर्याएपछि बिक्री गर्ने गर्छन् । तस्वीर : नवीन गड्तौला । रासस
प्रकाशित मिति : २०८२ चैत २८ गते शनिबार
सत्यपाटी