२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

व्यावसायिक मेवाखेती

सत्यपाटीसत्यपाटी । सुर्खेत । २०८२ पुस १५ गते मंगलबार

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ स्थित करैखोलामा स्थानीय किसानले गरेको व्यावसायिक मेवाखेती । उन्नत जातको मेवा लगाएर स्थानीयले राम्रो आम्दानी गर्दै आएका छन् । तस्वीर : सुरेश आचार्य । रासस

प्रकाशित मिति : २०८२ पुस १५ गते मंगलबार