२०८३ वैशाख १४ , सोमबार 27, April 2026, Monday

पुनःनिर्माण हुँदै गरेको कमला पुल

सत्यपाटीसत्यपाटी । धनुषा । २०८२ पुस १२ गते शनिबार

 

सञ्चालनमा आउनुअघि नै भाँसिएर करिब १३ वर्षदेखि निर्माणाधीन रहेको धनुषा–सिराहा जोड्ने कमला पुलको पुनःनिर्माण गर्दै ठेकेदार कम्पनी पप्पु-लुम्बिनी जेभी । २०८३ असार मसान्तसम्म निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्ने कम्पनीको तयारी छ । तस्वीर : अमरेन्द्रकुमार यादव । रासस

प्रकाशित मिति : २०८२ पुस १२ गते शनिबार