२०८३ वैशाख १४ , सोमबार 27, April 2026, Monday

भिरालो पाखोमा सुन्तला र केराखेती

सत्यपाटीसत्यपाटी । म्याग्दी । २०८२ पुस ९ गते बुधबार

म्याग्दीको मालिका गाउँपालिका–७ बिमको गौतम कृषि फार्ममा गरिएको सुन्तला र केराखेती । भिरालो पाखोमा बिलाउनीको झाडी फाडेर स्थानीय मित्रलाल गौतमले १५ वर्षअघि बगैँचा स्थापना गरेका थिए । वैदेशिक रोजगारीबाट फर्किएका मित्रलालले वार्षिक करिब पाँच लाख मूल्य बराबरको सुन्तला बिक्री गर्छन् । तस्वीर : सन्तोष गौतम । रासस

प्रकाशित मिति : २०८२ पुस ९ गते बुधबार