२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

बगरमा फलेको सखरखण्ड

बाँकेको डुडुवा गाउँपालिका–४, सिधिनियास्थित राप्ती नदीको बगरमा एक बिघा जग्गामा उत्पादन गरिएको सखरखण्ड बजार पठाउन ‘प्याकिङ’ गर्दै किसान । तस्वीर : रूपनी जिएम । रासस

प्रकाशित मिति : २०८२ पुस ७ गते सोमबार