रामेछापको मन्थली नगरपालिका–२ स्थित सल्लेनी सामुदायिक वनमा संकलन गरी बिक्रीका लागि तयार पारिएको सल्लाको खोटो । यहाँ सामुदायिक वनले प्रतिकेजी १३ रुपैयाँका दरले सल्लाको खोटो बिक्री गरेर हरेक वर्ष चारदेखि पाँच लाखसम्म आम्दानी गर्ने गरेको छ । तस्वीर : रमेश ढुंगेल । रासस
प्रकाशित मिति : २०८२ मंसिर २९ गते सोमबार
सत्यपाटी