२०८३ भदौ १६ , मंगलबार 1, September 2026, Tuesday

चुनपहरामा आरोहण प्रशिक्षण

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४, विमलनगरस्थित चुनपहरामा चट्टान आरोहण गर्न सिक्दै प्रशिक्षार्थी । तस्वीर : मिला दरै । रासस ।

प्रकाशित मिति : २०८१ पुस २८ गते आइतबार