सूचनाको शक्ति - The Power Of Information

        

१५ सयदेखि २५ हजारसम्ममा बिक्री हुन्छ मादल

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतुमा मादल मर्मत गर्दै ५६ वर्षीय गगन बादी । व्यवसायीक रुपमा मादल बनाउने पेसामा लागेका बादीले मादल रु १५ सयदेखि २५ हजार सम्ममा बिक्री गर्दै आएका छन् । तस्वीर : रासस

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार १०:०८

लोकप्रिय