२०८३ वैशाख १४ , सोमबार 28, April 2026, Tuesday

सुनको भाउ तोलामा एक सय रुपैयाँले बढ्याे

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० असोज ७ गते आइतबार

सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ ।

शुक्रवार तोलाको १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १२ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८० असोज ७ गते आइतबार