नेपाल राष्ट्र बैंकले आज कात्तिक ३ गते (अक्टोबर २०) का लागि विदेशी मुद्राहरूको विनिमयदर तोकेको छ । सार्वजनिक मूल्यसूची अनुसार तीन दिनदेखि स्थिर अमेरिकी डलरको भाउ आज घटेको छ । आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५९ पैसा छ भने बिक्रीदर १५२ रुपैयाँ १९ पैसा छ ।
शनिबारदेखि सोमबारसम्म अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५२ रुपैयाँ २४ पैसा थियो । शुक्रबार अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा थियो । यस्तै युरोपियन युरोको मूल्य पनि घटेको छ । आज युरोपियन युरो १ को खरिददर १६९ रुपैयाँ ९० पैसा छ भने बिक्रीदर १७० रुपैयाँ ५७ पैसा तोकिएको छ ।
सोमबार खरिददर १७० रुपैयाँ ४४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ११ पैसा थियो । यसैगरी अघिल्लो दिनको तुलनामा आज यूके पाउन्ड स्टर्लिङको भाउ केही कम भएको छ । राष्ट्र बैंकले आज यूके पाउन्ड स्टर्लिङ १ को खरिददर २०२ रुपैयाँ २ पैसा र बिक्रीदर २०२ रुपैयाँ ८२ पैसा कायम गरेको छ । सोमबार खरिददर २०२ रुपैयाँ १२ पैसा र बिक्रीदर २०२ रुपैयाँ ९२ पैसा थियो ।
क्यानेडियन डलरको भाउ भने लगातार दोस्रो दिन बढेको छ । आज क्यानेडियन डलर १ को खरिददर १०७ रुपैयाँ ५५ पैसा र खरिददर १०७ रुपैयाँ ९८ पैसा छ । सोमबार खरिददर १०७ रुपैयाँ २५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६७ पैसा थियो भने आइतबार खरिददर १०७ रुपैयाँ १२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५५ पैसा थियो ।
आज सिंगापुर डलरको भाउ भने घटेको छ । मंगलबार सिंगापुर डलर १ को खरिददर ११८ रुपैयाँ ४६ पैसा र खरिददर ११८ रुपैयाँ ९३ पैसा तोकिएको छ ।सोमबार खरिददर ११८ रुपैयाँ ५० पैसा र बिक्रीदर ११८ रुपैयाँ ९७ पैसा थियो । राष्ट्र बैंकले आज जापानी येन १० को खरिददर ९ रुपैयाँ ५८ पैसा र खरिददर ९ रुपैयाँ ६२ पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ६९ पैसा र खरिददर २२ रुपैयाँ ७८ पैसा निर्धारण गरेको छ ।
साउदी अरेबियन रियाल १ को खरिददर ४० रुपैयाँ ४१ पैसा र खरिददर ४० रुपैयाँ ५७ पैसा कायम गरिएको छ । सोमबार पनि यसको मूल्य यही थियो । यस्तै आज कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ६२ पैसा र खरिददर ४१ रुपैयाँ ७८ पैसा छ भने यूएई दिराम १ को खरिददर ४१ रुपैयाँ २९ पैसा तथा खरिददर ४१ रुपैयाँ ४५ पैसा तोकिएको छ ।
यस्तै मलेसियन रिङ्गेट आज १ को खरिददर ३७ रुपैयाँ १५ पैसा र खरिददर ३७ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । कुवेती दिनार एकको बिक्रीदर ४९४ रुपैयाँ १२ पैसा, बहराइन दिनार ४०३ रुपैयाँ ५ पैसा र ओमानी रियाल ३९५ रुपैयाँ २९ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको बैंकले जनाएको छ ।
| Currency | Unit | Buy | Sell |
|---|---|---|---|
|
usd (U.S. Dollar)
|
1 | 151.59 | 152.19 |
|
eur (European Euro)
|
1 | 169.90 | 170.57 |
|
gbp (UK Pound Sterling)
|
1 | 202.02 | 202.82 |
|
chf (Swiss Franc)
|
1 | 183.70 | 184.43 |
|
aud (Australian Dollar)
|
1 | 105.82 | 106.24 |
|
cad (Canadian Dollar)
|
1 | 107.55 | 107.98 |
|
sgd (Singapore Dollar)
|
1 | 118.46 | 118.93 |
|
jpy (Japanese Yen)
|
10 | 9.58 | 9.62 |
|
cny (Chinese Yuan)
|
1 | 22.69 | 22.78 |
|
sar (Saudi Arabian Riyal)
|
1 | 40.40 | 40.56 |
|
qar (Qatari Riyal)
|
1 | 41.59 | 41.75 |
|
thb (Thai Baht)
|
1 | 4.51 | 4.53 |
|
aed (UAE Dirham)
|
1 | 41.27 | 41.43 |
|
myr (Malaysian Ringgit)
|
1 | 37.13 | 37.28 |
|
krw (South Korean Won)
|
100 | 11.40 | 11.44 |
|
sek (Swedish Kroner)
|
1 | 15.29 | 15.35 |
|
dkk (Danish Kroner)
|
1 | 22.73 | 22.82 |
|
hkd (Hong Kong Dollar)
|
1 | 19.32 | 19.39 |
|
kwd (Kuwaity Dinar)
|
1 | 492.18 | 494.12 |
|
bhd (Bahrain Dinar)
|
1 | 401.46 | 403.05 |
|
omr (Omani Rial)
|
1 | 393.74 | 395.29 |

