दशैं तिहार नजिकिएसँगै भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित खुला मैदानमा चङ्गा उडाउँदै बालबालिका । चङ्गा उडाउने गतिविधिले पर्वको रमाइलो माहोललाई थप बढाएको छ। तस्वीर : प्रविन पौडेल । रासस
प्रकाशित मिति : २०८३ असोज २२ गते बिहीबार