२०८३ असोज २० , मंगलबार 6, October 2026, Tuesday

ऊनबाट सामग्री बनाउँदै महिला

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित स्वप्न होजियारी उद्योग एवं प्रशिक्षण केन्द्रमा ऊनबाट विभिन्न सामग्री बनाउने सीप सिक्दै महिला । महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले केन्द्रले ऊनबाट घर सजावटका सामग्री, शैक्षिक सामग्री, खेलौना तथा अन्य उपयोगी सामग्री बनाउने तालिम प्रदान गर्दै आएको छ । तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : २०८३ असोज २० गते मंगलबार