२०८३ असोज १७ , शनिबार 3, October 2026, Saturday

सानो कामले पनि सेवाग्राही खुशी

जिल्ला प्रशासन कार्यालय बाँके मा नागरिकता सम्बन्धी सेवा लिनेहरुलाई प्रमाणपत्र र कागजातमा औठाछाप लगाए पश्चात पुछ्नलाई सहज होस भनेर राखिएको यो औठाछाप पुछ्ने बोर्डको प्रयोग गर्दै सेवाग्राही ।

प्रकाशित मिति : २०८३ असोज १७ गते शनिबार