२०८३ असोज ८ , बिहीबार 24, September 2026, Thursday

गोरूको सहायताले बारी जोत्दै किसान

गुल्मीको गुल्मीदरबार गाउॅपालिका-१, बलिथुमस्थित बारीमा तोरी छर्न गोरु जोत्दै किसान । जिल्लामा पछिल्लो समयमा गोरू पाल्ने किसानहरूको सङ्ख्या विस्तारै घट्दै गइरहेको छ । तस्वीर : जनार्दन घिमिरे । रासस

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहीबार