२०८३ भदौ ३० , मंगलबार 15, September 2026, Tuesday

क्षतिग्रस्त झोलुंगे पुल

भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएको बेलकोटगढी नगरपालिका–८ र विदुर नगरपालिका–३ जोड्न ठूलोखोलास्थित त्रिशूली नदीको झोलुंगे पुल । तस्वीर : रामहरि न्यौपाने । रासस

प्रकाशित मिति : २०८३ भदौ ३० गते मंगलबार