बिक्रीका लागि उपल्लो डोल्पाबाट मुस्ताङको जोमसोममा ल्याइएको याक । मुस्ताङमा डोल्पाली याकको माग बढ्दो छ । यहाँ प्रतियाक एक लाख ५० हजारभन्दा बढीमा खरिद–बिक्री गरिन्छ । तस्वीर : सुन्दरकुमार थकाली । रासस
प्रकाशित मिति : २०८३ भदौ ५ गते शुक्रबार