२०८३ भदौ २१ , आइतबार 7, September 2026, Monday

सुनसान जोमसोम विमानस्थल

मुस्ताङको घरपझोङ गाउँपालिका-३ मा अवस्थित जोमसोम विमानस्थल। प्रतिकूल मौसम र पर्यटकीय ‘अफसिजन’का कारण पोखरा-जोमसोम हवाई उडान भर्ने निजी वायु सेवा कम्पनीले अहिले नियमित हवाई उडान स्थगित गरेका छन् । तस्वीर : सुन्दरकुमार थकाली । रासस

प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतबार