२०८३ असोज २ , शुक्रबार 18, September 2026, Friday

भेडा चराउँदै नरैनापुरका किसान

बाँकेको नरैनापुर गाउँपालिका–५ पण्डितपूर्वामा भेडा चराउँदै किसान । यस क्षेत्रका अधिकांश स्थानीय पशुपालनमै निर्भर छन् । बूढापाकाहरु भेडा पाल्न नसक्ने अवस्थामा पुगेपछि पछिल्लो समय नयाँ पुस्ताले पशुपालनमा चासो नदिँदा भेडापालन व्यवसाय सङ्कटमा थालेको छ । तस्वीर : काशीराम शर्मा

प्रकाशित मिति : २०८३ साउन २२ गते शुक्रबार