२०८३ असोज ३ , शनिबार 19, September 2026, Saturday

फेवाताल किनारमा थन्किएका डुङ्गा

पोखरास्थित फेवाताल किनारमा थन्किएका डुङ्गा । वर्षायाममा पर्यटकीय गतिविधि न्यून भएपछि फेवातालमा डुङ्गा चढ्ने पर्यटकको सङ्ख्या पनि कम छ । तस्वीर : राम थापा । रासस

प्रकाशित मिति : २०८३ साउन २० गते बुधबार