२०८३ भदौ २ , मंगलबार 18, August 2026, Tuesday

ग्यास लिन लाइनमा राखिएका सिलिण्डर

सत्यपाटीसत्यपाटी । सुर्खेत । २०८३ साउन ११ गते सोमबार

वीरेन्द्रनगर नगरपालिका–८, सुर्खेतको खजुरामा भेरी ग्यासको सव डिलरमा ग्यास लिन लाइनमा राखिएका सिलिण्डर । ग्यासको अभावका कारण उपभोक्ताहरूले लामो समय पर्खनुपरेको छ । स्थानीय नागरिकहरूले ग्यासको आपूर्ति सुधार गर्न माग गरेका छन् । तस्वीर : शुरबहादुर सिंह । रासस

प्रकाशित मिति : २०८३ साउन ११ गते सोमबार