२०८३ भदौ २८ , आइतबार 13, September 2026, Sunday

बाँकेको सुन्दर सुतैया ताल

बाँकेको बैजनाथ गाउँपालिका-३ स्थित सुन्दर सुतैया ताल । पर्यटकीय आर्कषणको केन्द्र बन्दै गएको यस तालभित्र वर्षौदेखि रहेका सुकेका काठ र आसपास वनको हरियालीले यसको सौन्दर्य थपेको छ । तस्वीर : युवराज पाण्डे । रासस

प्रकाशित मिति : २०८३ साउन १० गते आइतबार