गायक सुनिल थापा मगरको स्वरमा नयाँ गीत ‘सोल्टिनी सेवारो’ सार्वजनिक भएको छ । गीतको संगीत तथा बोल इनिश एन्जल राईको रहेको छ ।
गीतमा सुनिल थापा मगर र रेबिका थापा मगरको जोडीले अभिनय गरेका छन् । गीतको कोरियोग्राफी भूपेन्द्र रिखाम मगरले गरेका छन् भने निर्देशन तथा सम्पादन एकान्त मगरले गरेका छन् ।
गीतको एरेन्ज राजु कार्कीले, मिक्स र मास्टरिङ प्रकाश केसीले र रेकर्डिङ बिप्लव अधिकारीले गरेका छन् । गीत ड्रिम्स स्टुडियोमा रेकर्ड गरिएको हो भने प्रोडक्सन म्यानेजमेन्ट योगेश रानाले गरेका छन् ।
प्रकाशित मिति : २०८३ साउन १० गते आइतबार
सत्यपाटी